कैलालीको गोदावरीमा जिपलाइन सञ्चालन

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढीः कैलालीको गोदावरीमा जिपलाइन सञ्चालनमा आएको छ। जिल्लाको गोदावरीमा धनगढीका दिनेश खड्का सहित ३ जना युवाहरुले जिपलाइन सञ्चालनमा ल्याएका हुन्।

बुधवार एक कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले जिपलाइनको उद्घाटन गरेका छन्। गोदावरी पुलभन्दा ४ सय मिटर माथी जिपलाइन सञ्चालनमा ल्याइएको छ। २ करोडको लागतमा जिपलाइन संचालनमा ल्याइएको खड्काले बताए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.