parwat hotel
Citizan

मिर्गौला पीडित आलितालका तिलक बिकलाई आर्थिक अभाव,सहयोग गर्न अपिल

bhageswar small
alital janahit
lali

आलिताल
मिर्गौला पिडित आलिताल गाउँपालिका वार्ड न-५ भावरका तिलक बिकलाई उपचारमा आर्थिक अभाव भएको छ । २८ बर्षिया तिलक मिर्गौला पिडित भई उपचारका क्रममा नेपाल र भारतमा गरि लाखौ खर्च भईसकेको छ । मृगौलाको थप उपचारका लागि आर्थिक अभाव हुदा बिकले सहयोगको याचना गरेका छन् । बिक बिगत केहि बर्ष देखि भारतमा रोजगारी गर्दै आईरहेका थिए । रोजगारी गरेर परिवार नै संगै रमाइलोसंग जिवन बिताईरहेका बिकलाई अकस्मात मिर्गौला सम्बन्धि समस्या भए पछि अहिले बिकको परिवार समस्याग्रस्त अवस्थामा गुज्रदै आएका छन् । बिकको दुई वटा छोरी र एक छोरा छन् ।
यसरी गर्न सकिन्छ सहयोग
नाम ः तिलक बि क
ठेगाना ः डडेल्धुरा जिल्ला ,आलिताल गाउँपालिका वार्ड न ५ भावर
आर्थिक सहयोग को लागि निजको बैङक खाता नबिल बैङ्क आलिताल शाखा खाता न ०६८१००१७५०४५८५
सम्पर्क न ९७६२४९१०९९
अथवा क्वी आर

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.