यि हुन् सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्दै उसुमा स्वर्ण पदक जिताउने आलितालका तिन खेलाडी

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : हेटौडा स्थित मकवानपुरमा आयोजित अन्तर प्रदेश स्तरीय उसु प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले ऐतिहासिक जीत हात पारेको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

मकवानपुर उसु संघले आयोजना गरेको अन्तर प्रदेश स्तरीय राष्ट्रिय उसु प्रतियोगितामा २२ मध्ये १४ स्वर्ण सुदूरपश्चिमले हात पारेको हो।

Dadeldhura Hospital

जस मध्ये डडेल्धुरा जिल्लाको आलितालका तिन जना रहेका छन् । आलितालका अस्मिता गाहा मगरले ४८ केजि तर्फको खेलमा स्वर्ण पदक प्राप्त गरेका हुन् भने ६० केजि तर्फको खेलमा सिर्जना रखालमगरले स्वर्ण पदक हात पारे । तेस्तै ५२ केजि तर्फको खेलमा रोहित गाहामगरले पनि स्वर्ण पदक हात पार्न सफल भएका हुन् । सोहि प्रतियोगितामा अस्मिता गाहा मगर उत्कृष्ट महिला खेलाडी समेत बन्न सफल भएको प्रशिक्षक नबिन गाहा मगरले बताए ।

पुस ११ र १२ मा सञ्चालन भएको प्रतियोगितामा सुदूरपश्चिमले दुई रजत र चार कास्य पदक गरि कुल २० पदक जीतेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.