parwat hotel
Citizan

विना राउत र सरोज प्रजाको फिचरिङमा‘चाहना बढ्दै गो…’ सार्वजनिक

bhageswar small
alital janahit

काठमाडौं । गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गो……’सार्वजनिक भएको छ ।

गीतमा सरगम राईको शब्द तथा संगीत र सबिन लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार गरिएको छ ।

glam &
Citizan
lali

प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको भिडियोलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । आफनी प्रेमीकालाई पाउने चाहना बढ्दै गएको कुरा गायकले गीतमा ब्यक्त गरेका छन ।
सोनम पाख्रिनको निर्देशन तथा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियो दिनेश पराजुलीले छायांकन गरेका हुन् भने सम्पादन विजेश पौडेलको रहेको छ ।

भिडियो लिंक

https://youtube.com/watch?v=0khhQj2ybbw%3Fsi%3DPz7dx1SEpzejDmxI

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.