अछाममा डालेघाँस काट्ने क्रममा करेन्ट लागेर एक महिला घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

अछामः अछाममा करेन्ट लागेर एक महिला घाइते भएकी छिन्। जिल्लाको साँफेबगर नगरपालिका–११ बैद्यनाथकी १९ वर्षीया विन्द्रा सुनार घाइते भएकी हुन्।

उनलाई डालेघाँस काट्ने बेला रुखमा छुनगई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घाइते महिलाको न्यायहेल्थ अस्पताल वयलपाटामा उपचार भइरहेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.