मोडेल खगेद्र बिष्ट अभिनित अर्को म्युजिक भिडियो बजारमा आउदै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

बैशाख २७ डडेलधुरा आलिताल गाउँपालिकाका मोडलिङ क्षेत्रमा उदाउँदै गरेका खगेद्र बिष्टको अर्को म्युजिक भिडियो आउने भएको छ । केही महिना अगाडी मात्र सुनको टोलीमा बोलको गितमा मोडलिंग गरेका थिए । यसपाली चर्चित गायक मिलन लामाको स्वर,संगीत रहेको प्रदेश नम्बर सात बोलको गीतमा मोडलिंङ गरेका हुन् । जिल्लाको विभिन्न पर्यटकिय स्थल हरुको प्रबर्धन गर्ने उद्देश्यले निर्माण गरिएको भिडियोमा पर्शुरामको धार्मिक स्थललाई लत्क्षित गरिएर छायांकन गरिएको बिष्टले बताए । रमेश बि सि बिजुलिको निर्देशनमा छायांकन गरिएको म्युजिक भिदियोमा मोडेल खगेन्द्र बिष्ट संगै मोडेल झरना बोहरा र प्रियंका कुंवरले साथ दिएका छन । उक्त भिडियो केही दिनमा सार्वजनिक हुने बताइएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.