parwat hotel
Citizan

आलिताल गाउँपालिका स्तरिय खुला पुरुष भलिवल प्रतियोगिताको उपाधि गोदाम ब्रदर्श युवा क्लवले जित्यो

Chure

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउंपालिकामा सम्पन्न भएको खुला पुरुष भलिवल प्रतियोगिताको उपाधी आयोजकले जितेको छ
आलिताल ८ गोदाम बजारमा रहेको गोदाम ब्रदर्श युवा क्लबको आयोजनाको खुला पुरुष भलिवल प्रतियोगिताको उपाधी ३-२ ले जिवि कृषि,पोल्टी तथा पशुपालन फर्मलाई हराउदै उपाधी जितेको हो ।
एकता ,सद्भाव तथा सकारात्मक सोच अभिवृद्धिका लागि नव वर्ष २०८१ को पावन अवसरमा आयोजना गरिएको मैत्री पूर्ण आलिताल गाउँपालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा १२ समुह बिच प्रतिस्पर्धा रहेको थियो ।
चैत्र २७ गते बाट सुरु भएको खुला भलिबल प्रतियोगिताको दोस्रो उपाधी जिवि कृषि ,पोल्टी तथा पशुपालनले हात पारेको छ ।

glam &
Citizan
alitalnewyear2081
lali

तेस्तै तृतिय जनसहारा युवा क्लव भाडीले हात पारेको छ ।

यो संगै प्रतियोगिताको प्रथम हुने आयोजक गोदाम ब्रदर्श युवा क्लवले रु ४४ हजार ४ सय ४४ रुपैयाँ नगद जितेको छ भने द्वितिय जिवि कृषि,पोल्टी तथा पशुपालन फर्म हर्तोलाले ले ३३ हजार ३ सय ३३ रुपैया जितेको छ तेस्तै जनसहारा युवा क्लवले तृतीय हुदै २२ हजार २ सय २२ रुपैया पुरस्कार राशी जितेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.