डडेल्धुरा देखि काठमाडौं गइरहेको बस दाउन्नेमा दुर्घटना

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा । डडेल्धुरा देखि काठमाडौं गइरहेको बस दुर्घटनामा परेका छ । आइतबार बिहान घटाल डिलक्सको बा ५ ख ६००० नम्बरको बस पूर्व नवलपरासीको दाउन्नेमा दुर्घटनामा परेको हो ।

Dadeldhura Hospital

प्रेसर पाइप फुटेर उकालोमा रोकेको बस एक्कासी ब्याक भएर पल्टिएको बताइएको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

बसमा ४० जनाजति यात्रु रहेकोमा सबै सकुशल रहेको उग्रतारा यातायात व्यवसायी समितिका अध्यक्ष मानबहादुर साउदले बताए ।

उनका अनुसार अधिकाशं यात्रुलाई सामान्य उपचारपछि गन्तव्यमा पठाइसकिएको छ । भने, बाँकी यात्रुलाई पनि अन्य सवारीसाधनमा पठाइन लागिएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.