parwat hotel
Citizan

आलिताल गाउँपालिकाले ल्यायो ४२ करोड ३१ लाख ५४ हजारको बजेट

bhageswar small
alital janahit

डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिकाले ४२ करोड ३१ लाख ५४ हजार रुपियाँको बजेट ल्याएको छ। सोमबार गाउँपालिका उपाध्यक्ष मैना कुमारी रावलले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि उक्त बजेट गाउँसभाको १७औँ अधिवेशमा प्रस्तुत गरेकी हुन्।
जस मध्ये चालुतर्फ २७ करोड २९ लाख ३४ हजार, ३ सय ३० , पूँजीगततर्फ १५ करोड २ लाख १९ हजार ६ सय ७० बजेट विनियोजन गरिएको छ।

lali

glam &
Citizan

पालिकाले अनुमान गरेको बजेटको स्रोत मध्ये संघीय राजस्व बांडफाडबाट ९ करोड ९० लाख ९९ हजार ९ सय ९९ ,प्रदेश राजस्व बांडफाडबाट २५ लाख २४ हजार,पालिकाको आन्तरिक स्रोतबाट १ करोड ६५ लाख ,संघीय समानिकरन अनुदानबाट ८ करोड ३२ लाख,प्रदेश समानिकरन अनुदान वाफत ७० लाख ८३ हजार ,संघीय शशर्त ,विशेष र समपुरक अनुदानबाट १९ करोड ८० लाख ४७ हजार प्रदेश समपुरक र बिशेश अनुदानबाट १ करोड ६७ लाख हुनेछ ।

गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि तथा पुर्वाधार लगायतका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको गाउँपालिका अध्यक्ष शेर सिं पार्कीले जानकारी दिए।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.