डडेल्धुराकि कवितालाई पिपल्स च्वाइस अवार्ड

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : भलिबलकी कविता भट्टले पिपल्स च्वाइस अवार्ड जितेकी छन्।

Dadeldhura Hospital

क्रिकेटका गुल्सन झा, कबड्डीकी मानमति विष्ट, फुटबलकी प्रीति राई र रग्बीका श्रीराम श्रेष्ठलाई उछिन्दै उनले यो अवार्ड जितेकी हुन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्ड अन्तरगत पिपल्स च्वाइसको विजेता खेलपत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र ई-सेवाको भोटिङका आधारमा चयन गरिएको थियो।

सुदूरपश्चिमकी भट्टले ५६ प्रतिशत मत पाइन्। कबड्डीकी मानमति दोस्रो, फुटबलकी प्रिति तेस्रो स्थानमा रहे। कविता डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ भात्काडाकि हुन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.