parwat hotel
Citizan

आलितालद्वारा ४६ करोड ६४ लाख ८१ हजारको बजेट पारित,कुन वडामा कति बजेट…

bhageswar small
alital janahit

आलिताल गाउँपालिकाले ४६ करोड ६४ लाख ८१ हजारको बजेट ल्याएको छ । शुक्रबार सो बजेट गाउँपालिका उपाध्यक्ष मैनाकुमारी रावल बोहराले प्रस्तुत गरेकी हुन् ।

glam &
Citizan
lali

आलिताल गाउँपालिकाले पनि स्वास्थ्य, कृषि, पूर्वाधार, शिक्षालगायतका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको छ । गाउँपालिकाको १२औँ गाउँसभा तथा बजेट अधिवेशनमा गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।


यस बर्ष पालिकाले वडाहरुलाई चालु बजेट तर्फ समान रुपमा ६ लाख बिनियोजन गरे ता पनि पुजिगत बजेटमा भने तलमाथि गरेको छ ।
पालिकाले वडा न. १ लाई चालु तर्फ ६ लाख छुट्याएको छ भने पुजिगत तर्फ ४६ लाख ९० हजार बिनियोजन गरेको छ । तेस्तै वडा न. २ मा ६ लाख चालु तर्फ र ४७ लाख ३० हजार बिनियोजन गरेको छ ।वडा न. ३ मा चालुमा ६ लाख छभने पुजिगतमा ४७ लाख पचास हजार रहेको छ तेस्तै वडा न. ४ मा चालु तर्फ ६ लाख छभने पुजिगतमा ४५ लाख ८४ हजार बिनियोजन गरेको छ । वडा न.५ मा पनि चालु तर्फ ६ लाख छ भने पुजिगत तर्फ ४५ लाख ५० हजार दिईएको छ , तेस्तै वडा न. ६ मा चालु तर्फ ६ लाख छभने पुजिगत तर्फ ४६ लाख ५० हजार छुट्याइएको छ । तेस्तै वडा न. ७ मा चालु तर्फ ६ लाख छभने पुजिगत तर्फ ४६ लाख ७० हजार छुट्याइएको छ । तेस्तै वडा न. ८ मा पनि चालु तर्फ ६ लाख छुट्याइएको छ भने पुजिगत तर्फ ४७ लाख ५० हजार वितरण गरिएको छ ।
पालिकाले छुट्याएको बजेट कार्यक्रम यस्तो छ………               

 

 

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.