अजयमेरु गाउँपालिकाले ल्यायो ४७ करोड ५८ लाखको बजेट

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिकाले ४७ करोड ५८ लाख १३ हजार बजेट ल्याएको छ। शुक्रबार गाउँपालिका उपाध्यक्ष बसन्ती पालले आगामी आर्थिक वर्ष २०७९/८० का लागि उक्त बजेट ११औँ गाउँसभामा प्रस्तुत गरेकी हुन्।

Dadeldhura Hospital

जसमध्ये चालुतर्फ ९ करोड ५७ लाख ६० हजार, पूँजीगततर्फ १४ करोड १४ लाख ५३ हजार र शसर्ततर्फ २३ करोड ८६ लाख बजेट विनियोजन गरिएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

गाउँपालिकाको नीति तथा कार्यक्रम अध्यक्ष उमेशप्रसाद भट्टले प्रस्तुत गरेका थिए। गाउँपालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.