त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज १२ बजेसम्म उडान बन्द

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाण्डौ – काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिउँसो १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण हिजो दिउँसोदेखि विमानस्थल बन्द गरिएको थियो ।

Dadeldhura Hospital

उपत्यकाभित्र विभिन्न ठाउँमा भएको आगजनीबाट विमानस्थल वरपर एवम् उडान तथा अवतरण मार्गमा देखिएको धुँवा तथा अन्य कारण सुरक्षामा गम्भीर असर देखा पर्ने भएकाले विमानस्थल बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

हिजो आन्तरिक उडान प्रभावित भएको थियो । टिकट लिएर आन्तरिक हवाई यात्रा गर्न नपाएका यात्रुको पैसा फिर्ता गरिने भएको छ । वायुसेवा सञ्चालक सङ्घले अवस्थालाई ध्यानमा राखेर सेवा दिने प्रतिवद्धता जनाएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.