डडेल्धुराको आलितालमा तिज विशेष कार्यक्रम सम्पन्न:(फोटो फिचर)

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

भदौ ११ डडेल्धुरा :

हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा कार्यक्रम गर्ने लहर चलेको छ । केहि बर्ष यता देखि बिभिन्न स्थानिय तहको आयोजनामा तीज बिषेश कार्यक्रमको आयोजना गर्ने गरिएको पाइन्छ । यस्तै सदा जस्तै आलिताल गाउंपालिकाले पनि तिज बिशष कार्यक्रम सम्पन्न गरेको छ । भदौ १० गते एक औपचारिक कार्यक्रम गरि पालिकाले तिज बिशेष कार्यक्रम सम्पन्न गरेको हो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

कार्यक्रमका फोटोहरु:


Dadeldhura Hospital

 

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.