एनपीएल तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ ९क्यान० ले नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म ९अक्टोबर २६ देखि नोभेम्बर २१० आयोजना गर्ने घोषणा गरेको छ।

Dadeldhura Hospital

शनिबार बेलुका क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार एनपीएल २०२६ को मिति तय गरिएको हो। यसअघिका संस्करण तिहारपछि मङ्सिरमा आयोजना हुँदै आएकोमा यसपटक क्यानले दशैँ र तिहारको बीचको समय रोजेको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

प्रतियोगिताको खेल तालिका भने सार्वजनिक हुन बाँकी छ। क्यान स्रोतका अनुसार तिहारको दुई दिनबाहेक अन्य दिनमा नियमित रूपमा खेल सञ्चालन गर्ने तयारी भइरहेको छ।

एनपीएलका लागि खेलाडीको लिलामी ९अक्सन० प्रक्रिया सम्पन्न भइसकेको छ भने हाल सहभागी टोलीले वैदेशिक खेलाडी अनुबन्ध गर्ने कार्यलाई तीव्रता दिइरहेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.