डडेल्धुराको आलितालमा चितुवाको आक्रमणबाट एक पुरुष घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुराको आलितालमा चितुवाको आक्रमणमा परि एक पुरुष घाइते भएको छन् । घाइते हुनेमा आलिताल गाउपालिका वडा न. ३ धातडिका ७० बर्षिया गगन सिं बोहरा रहेका छन । आज बिहान करिव ११ बजे ढाड्डु समैजि सामुदायिक बनमा चितुवाले आक्रमण गरेको घाइते बोहराले बताएका छन ।उनलाई टाउकोमा गम्भीर चोट लागेको र अहिले उपचारको लागि धनगढी पठाइएको आलिताल प्रहरीले जानकारी दिएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.