Citizan

डडेल्धुराको आलितालमा चितुवाको आक्रमणबाट एक पुरुष घाइते

suchana alital
Chure
lali

डडेल्धुराको आलितालमा चितुवाको आक्रमणमा परि एक पुरुष घाइते भएको छन् । घाइते हुनेमा आलिताल गाउपालिका वडा न. ३ धातडिका ७० बर्षिया गगन सिं बोहरा रहेका छन । आज बिहान करिव ११ बजे ढाड्डु समैजि सामुदायिक बनमा चितुवाले आक्रमण गरेको घाइते बोहराले बताएका छन ।उनलाई टाउकोमा गम्भीर चोट लागेको र अहिले उपचारको लागि धनगढी पठाइएको आलिताल प्रहरीले जानकारी दिएको छ ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.