आलितालमा एमालेबाट अध्यक्षमा बोगटी र उपाध्यक्षमा भट्टले दर्ता गराए उम्मेद्बारी:वडाको विवरण सहित…

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरा : नेकपा एमाले आलिताल गाउँपालिकाका उमेदवारहरुले मनोनयन दर्ता गरेका छ्न। यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट गाउँपालिका अध्यक्ष पदका लागि मीन बहादुर बोगटी र उपाध्यक्ष पदका लागि शान्ती भटट (जोशि)ले उम्मेदवारी दर्ता गरेका छ्न।

यसै गरि आलिताल गाउपालिकाका जम्मा आठ वटै वडाका अध्यक्षहरु लगायत सदस्य पदका पनि आज उम्मेदवारी दर्ता गरेका छन । १ नम्बर वडाको अध्यक्षको उम्मेदवारका लागि वीर बहादुर मडै,२ नं मा योगेन्द्र देउबा,३ न.मा दान बहादुर धामी,४ न.मा कमल बोहरा ,५ न.मा प्रकाश बोहरा ,६ न. मा कुम्भर बोहरा ,७ न.मा सुमित्रा भण्डारी र ८ न. वडामा रामचन्द्र पुन मगरले अध्यक्ष पदमा उम्मेद्बारी दर्ता गराएका छन ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.