Citizan

१० किलो गाँजासहित एक जना पक्राउ

suchana alital
Chure
lali

मंसिर २७ – सर्लाहीको लागबन्दीबाट १० किलो गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीकै हरिवन नगरपालिका ३ का २० वर्षीय नितेश श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।

आइतबार राति बा ७९ प २२३२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले बताएको हो । प्रहरीबाट भाग्न सफल मोटरसाइकल चालकको खोजी गरिरहेको प्रहरीले बताएको छ ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.