भोलिदेखि सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द हुने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

असार २ । भोलिदेखि सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द हुने भएको छ। आइतबारदेखि नेपाल विद्यालय कर्मचारी परिषद्ले अनिश्चितकालिन सामुदायिक विद्यालय बन्द गर्न लागेको हो।

विद्यालय बन्दको कार्यक्रम कार्यान्वयन गराउनका लागि परिषद्का महासचिव शान्तिनाथ योगीले गत शुक्रबार नै ७७ वटै जिल्ला कार्यसमिति र ७ सय ५३ स्थानीय पालिका कार्यसमितिलाई सर्कुलर पठाईसकेका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको विभिन्न सेवा सुविधा सहित पेशागत स्थायित्वको माग राख्दै केही समयदेखि आन्दोलन गर्दै आईरहेको छ।

आर्थिक वर्ष २०८० । ०८१ को नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको सेवा सुविधाका विषय सम्बोधन गरे पनि बजेट बक्तब्यमा भने उक्त विषय छुटाए पछि परिषद् आन्दोलनमा उत्रिएको हो।

भोलिदेखि सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द हुने भएको छ। आइतबारदेखि नेपाल विद्यालय कर्मचारी परिषद्ले अनिश्चितकालिन सामुदायिक विद्यालय बन्द गर्न लागेको हो।

विद्यालय बन्दको कार्यक्रम कार्यान्वयन गराउनका लागि परिषद्का महासचिव शान्तिनाथ योगीले गत शुक्रबार नै ७७ वटै जिल्ला कार्यसमिति र ७ सय ५३ स्थानीय पालिका कार्यसमितिलाई सर्कुलर पठाईसकेका छन्। तेसै अनुरुप आलिताल गाउंपालिकामा पनि विद्यालय बन्द गर्न तिन वटै संघ,संगठानले सयुक्त रुपमा हस्ताक्षर गदै विद्यालय बन्द गरिदिन समर्थन विज्ञप्ती जारी गरेको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.