भाइरल प्रमुख प्रशासकीय अधिकृत निरौलालाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

सावन १५। एक महिलासँग अनैतिक गतिविधिमा संलग्न रहेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल बनेका दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरु प्रसाद निरौलालाई २४ घन्टाभित्र हाजिर हुन निर्देशन दिइएको छ ।

Dadeldhura Hospital

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमल भट्टराईले जानकारी दिए ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

नगरपालिकाकै निवासमा एक महिलासँग मदिरा सेवन गर्दै अश्लील हर्कत गरेको भिडियो यति बेला सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा भाइरल भइरहेको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.