Citizan

पाकिस्तानमा आत्मघाती बिस्फोट,डिएसपी सहित ५२ जनाको मृत्यु

suchana alital
Chure

पाकिस्तानमा शुक्रबार भएको एक आत्मघाती बिस्फोटमा परी एक जना उच्च प्रहरी अधिकारीसहित कम्तीमा ५२ जनाको मृत्यु भएको छ।

lali

द डन समाचार पत्रका अनुसार बलोचिस्तानको मास्तुङ जिल्लामा एउटा मस्जिदनजिकै सुरू हुन लागेको र्‍यालीमा आत्मघाती बिस्फोट भएको हो। बिस्फोटमा परी र्‍यालीमा खटेका मास्तुङका डिएसपीको पनि मृत्यु भएको छ।

glam &
dipti
Citizan

बिस्फोटमा परी १३० भन्दा बढी मानिस घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।

बिस्फोटको अहिलेसम्म कसैले जिम्मा लिएको छैन।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.