डडेल्धुराको आलितालमा अटो दुर्घटना:दुई जना घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुराको आलितालमा अटो दुर्घटना भएको छ ।

जिल्लाको आलिताल गाउँ पालिका वडा न. ८ को पालिका जाने सडकमा सु.प.प्र.०२००१ह१७४० नम्बरको अटो दुर्घटना भएको हो । दुर्घटनामा परि २ जना घाइते भएका छन । घटनाको थप विवरण भने आउन बाकी छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.