डडेल्धुराका साउद सहित नेपाल प्रहरीका २२ जना सम्पर्कविहिन

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

Dadeldhura Hospital

काठमाडौँ । नेपाल प्रहरीका २२ जना अधिकारीहरू हाजिर हुन नआएको पाइएको छ। यसरी सम्पर्कमा नआउनेमा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्म रहेका छन् । जसमा डडेल्धुराको अमरगढी नगरपालिका–३ घर भएका जनक साउन पनि रहेका छन् ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले सोमबार  हाजिर हुन आउने बारेको सूचना प्रकाशित गरेको छ । उनीहरूलाई सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ दिन भनिएको छ। हाजिर नभए  सेवाबाट हटाइने बताइएको छ ।

 

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.