नेकपा एमालेको पदयात्रा बैतडीको झुलाघाटबाट सुरु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

नेकपा एमालेको पदयात्रा बैतडीको झुलाघाटबाट सुरु भएको छ। एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान बिहिवार बिहान झुलाघाटबाट सुरु भएको हो।

Dadeldhura Hospital

एमालेका अध्यक्ष केपी शर्मा ओलीले झन्डोत्तोलन गरेर ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानो शुभारम्भ रहेका हुन्। बैतडीको झुलाघाटबाट अभियानको शुभारम्भ गर्दै अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

अभियानका लागि एमालेका शीर्ष नेता, भ्रातृ संगठनका प्रमुख तथा पदाधिकारी सबै पुगेका छन्। ओली नेतृत्वको विशेष टोलीले लोकमार्गका विभिन्न ठाउँमा सम्बन्धित जिल्ला र स्थानीय पार्टी कमिटी, नेता–कार्यकर्ता र स्थानीय जनतासँग छलफल गर्दै सुझाव लिँदै अघि बढ्ने एमालेले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.