परशुराममा दुई दिने निःशुल्क आंखा शिविर सम्पन्न,३ सय ७० जना भन्दा बढिले लिए सेवा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराको परशुराममा दुई दिने निःशुल्क आंखा शिविर सम्पन्न भएको छ । परशुराम नगरपालिका र गेटा आँखा अस्पतालको सहकार्यमा जोगबुडामा निःशुल्क आँखा शिविर सम्पन्न भएको हो ।
मंसिर १९ र २० गते संचालन भएको निःशुल्क आँखा शिविरमा ३ सय ७० जना भन्दा बढिले विषेशज्ञ सेवा लिएको परशुराम नगर प्रमुख भरत बडायर जोशीले बताउनु भयो । जोशीका अनुसार ७० जना भन्दा बढिको आँखाको सफल शल्यक्रिया गरिएको बताए। उनले शिविरमा आएर सेवा लिने सम्र्पूणलाई शीघ्र स्वास्थ लाभको कामना समेत गर्नु भएको छ ।

Dadeldhura Hospital

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

सामाजिक संजालमा शिविरको फोटो राख्दै जोशीले गेटा आँखा अस्पतालको टीम, स्वास्थ्य शाखा, जोगबुडा अस्पाताल, रेडक्रस लगायत शिविर सञ्चालनमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्णमा विशेष धन्यवाद ज्ञापन समेत गर्नुभएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.