पत्रकार सिंहद्वारा बालमन्दिर बिद्यालयलाई पचास हजार सहयोग

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

रमेश बहादुर सिंह बझाङ
पत्रकार सम्राट सिंहले बिद्यालयको जग्गा खरिदको लागि पचास हजार रुपैयाँ सहयोग गरेका छन । आज बझाङमा रहेको बालमन्दिर आधारभूत बिधालयको जग्गा खरिदको लागि भन्दै सिंहले पचास पास सय पच्पन्न रुपमा आर्थिक सहयोग गरेका हुन।
सिंहले बाल्यकाल अध्ययन गरेको बिधालयलाई आज आर्थिक सहयोग गर्ने पाउदा आफु निकै खुसि भएको बताए। लामो समय देखि बझाङ जिल्लामा बसेर पत्रकारीता गरिरहनु भएका सिंह निमार्ण ब्यबसायिक समेत हुन। पत्रकारीता पेसा सगै समाज सेवीमा पनि सिंह निरन्तर सक्रियता देखिदै आएका छन। बझाङ जिल्लामा गएको भुकम्पले भत्काएको बिधालयको भवन निर्माण गर्न सिहले आफुले सक्दो सहयोग गरेको बताए। युवा वर्गका लोकप्रिय समाजसेवी सिहले यो भन्दा पहिला पनि धेरै ठाउँहरूमा आर्थिक सहयोग गरिसकेका छन्। यो बिधालयमा अहिले छ सय भन्दा बढि बिधार्थी रहेको बिद्यालयका प्रद्यानाध्यापक टेक बहादुर सिंहले बताए ।

Dadeldhura Hospital

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

जिल्लाका विभिन्न पालिकाबाट अध्ययन गर्न विद्यार्थि आउने गरेका छन्।विद्यालयमा बिद्यार्थी संस्ख्या धेरै भएकाले थप संरचना आवश्यकता रहेकाले अहिले बिद्यालयबाट सहयोगको अपिल गरेर सहयोग संकलन अभियान गरिरहेका छौँ र अब छिट्टै जग्गा खरिद गरेर बिद्यालय निर्माण गर्न बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष दल बहादुर बिष्ट ले बताए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.