parwat hotel
Citizan

गायक जेआरको ‘हाम्रो देश’ होली गीत बजारमा(भिडियोसहित…)

bhageswar small
alital janahit

बैतडी: चर्चित डेउडा गायक जेआर भट्टले हाम्रो देश नामक होली गित बजारमा ल्याएका छन् ।बैतडीको पाटन नगरपालिका वडा नम्बर ९ का भट्टले देशको अवस्थाबारे होली गित मार्फत व्यगं गर्ने खोजेका छन् । टिकटक मार्फत भाइरल भएका भट्टले अधिकाश देउडा गितहरु गाउने गरेको थिए । पहिलो पटक होली गित बजारमा ल्याएका छन् ।

lali

भिडियो……

glam &
Citizan

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.