सुदूरपश्चिम सरकारमा एमालेबाट यी तीन नेता मन्त्री बन्ने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढी। नेकपा एमालेले सुदूरपश्चिम प्रदेशको सरकारमा सहभागि हुने मन्त्रीको नाम टुङ्गो लगाएको छ ।
एमालेबाट सुरेन्द्र पाल, वीर बहादुर थापा र हिरा सार्की मन्त्रीको नाम टुङ्गो लागेको बताइएको छ । सुरेन्द्र पाल प्रदेश सरकारको अर्थमन्त्री बन्ने एमाले नेताहरुले पुष्टि गरेका छन् ।

अन्य दुई मन्त्रालयको भने टुङ्गो लाग्न बाँकी छ । ५ बजे शपथ ग्रहण कार्यक्रम रहेको जानकारी गराइन्छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.