parwat hotel
Citizan

परशुराममा रोपाइको खाना खाँदा एकै गाउँका २० जना भन्दा बढी बिरामी

bhageswar small
Chure
lali

डडेल्धुरा : परशुरामनगरपालिकामा रोपाइको खाना खादा एक गाउँका २० जना भन्दा बढी एकै साथ बिरामी परेका छन ।
डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका -४ कटाल गाउँक करिव २० जना भन्दा बढी मानिसहरु एकै साथ विरामी परेका हुन ।
जोगबुडा अस्पतालका सुचना अधिकारी जय बहादुर धामीका अनुसार हिजो (बिहिवार) गाउँमा रोपाइँ गर्न गएका मानिसहरुले खाना खादा सबै बिरामी परेका हुन । उनले भने रोपाइँमा गएका सबै जसो मानिसलाई झाडा पखला र वान्ता हुने समस्या देखा परेको छ । अस्पतालमा अहिले २० जना भन्दा बढी मानिसहरु उपचार गराइरहेका छन भने ७ जना बिरामीलाई थप उपचारको लागि धनगढी रिफर गरिएको समेत बताए । जोशीका अनुसार फुड पोइजन बाट यस्तो समस्या देखापरेको जस्तो देखिएता पनि ल्याव टेष्टबाट मात्र रोगको पहिचान हुने बताए ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.