बाजुराको गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्नेच्युडको भूकम्प

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

६ पुस,  । बाजुराको गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्नेच्युडको भूकम्प गएको छ ।

Dadeldhura Hospital

गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । केन्द्रका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेट जाँदा भूकम्प गएको हो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय होहल्ला सहित घरबाहिर निस्केका थिए ।

पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्प गएपछि क्षतिको के कति भयो, भन्नेबारेमा यकिन हुन सकेको छैन ।
भुकम्पको धक्का सुदूर पश्चिमको अरु जिल्लामा पनि महसुस भएको जनाइएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.