आलिताल गाउँ पालिकाको प्रशासनिक फांटमा आगलागि

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : जिल्लाको आलिताल गाउँपालिकामा आगलागी भएको छ । पालिकाको प्रशासनिक भवनको प्रशासन कक्षमा आगलागि भएको छ ।

Dadeldhura Hospital

आलिताल प्रहरी चौकिका ईन्चार्ज भिमराज भट्टका अनुसार “पालिकाको प्रसासन कक्षको बाहिर राखिएको सोफा, भवनको सिलिङ, कोठा भित्रका केहि कागजात समेत आगलागीका कारण जलेको बताएका छन् । उनले भने बाहिर राखिएको सुचना पार्टीमा समेत आगो लगेको छ । उक्त घटना बारे थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

पालिका परिसरमा क्यान्टिन सञ्चालन गर्दै आएका दान बहादुर मडैले बिहान करिब ४ बजे तिर आगलागि भएको बताए । उनले भने पालिकामा आगलागी भएको छ । हामी परिवार यतै पालिकाको क्यान्टिनमै बस्दै आएका आगलागी भएको  थाहा पाउने बित्तिकै निभाउन तिर लागेउ र थप क्षेति हुन बाट बचाएको उनले बताए । उनका उक्त आगलागी घटना संकास्पद भएको र घटनाको अनुसन्धान भइरहेको भट्ट बताएका छन् ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.