भिरबाट लडेर मृत्यु भएका मडैको परिवारलाई मोबाइल संघको राहत

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा:डडेल्धुरामा भिरबाट लडेर मृत्यु भएका हर्कबहादुर मडैको परिवारलाई राहत प्रदान गरिएको  छ।

Dadeldhura Hospital

कन्चनपुरमा रहेको नेपाल मोबाइल संघले मृतक मडैको परिवारलाई न्यानो कपड़ा तथा चामल,दाल,तेल लगायत खाध्यान्न  सामाग्री वितरण गरेको हो ।
गाउँपालिका–३ सुदुम स्थित चौरभिरबाट लडेर ४६ वर्षीय हर्कबहादुर मडैको गत मंसिर २२ गते मृत्यु भएको थियो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

मडै परिवारको आर्थिक अवस्था निकै कमजोर रहेको र परिवारलाई पालन पोषण गर्न समेत हम्मे परिरहेको खबर प्राप्त भए पछि केही राहत सामाग्री प्रदान गरिएको युवा ब्यबसायी सिद्धराज भट्टले बताए । मडै परिवारलाई भारत तथा नेपालबाट पनि सहयोग प्राप्त भइरहेको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.