पश्चिम नेपालका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी, — पश्चिम नेपालका विभिन्न स्थानहरूमा आज साँझ भूकम्पको हल्का धक्का महसुस गरिएको छ। स्थानीय समयअनुसार साँझ करिब ८ बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो।

Dadeldhura Hospital

भूकम्पको केन्द्रबिन्दु अझै पुष्टि हुन बाँकी रहे पनि धक्का सुदूरपश्चिम प्रदेशका धनगढी, डोटी, बैतडी, डडेलधुरा तथा कर्णाली प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट,कालिकोटलगायतका जिल्लामा महसुस गरिएको जनाइएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

हालसम्म जनधनको क्षतिको कुनै विवरण प्राप्त भएको छैन।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.