काठमाण्डौमा भूकम्पको धक्का ✍️: दियालाे खबर 🕒 प्रकाशित: साउन २१, २०७९ डडेल्धुरा – काठमाण्डौमा भूकम्पको धक्का महसुस भएको छ । शनिबार बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । विस्तृत जानकारी आउन बाकी छ ।