माओवादी केन्द्रआलितालले डम्मर ढांटलाई बनायो वडा न.५ को सर्बसम्मत उमेदवार

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा  आलिताल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आलिताल गाउं पालिका वडा न. ५ बाट डम्मर ढांट सर्बसम्मत चयन गरेको छ । शनिबार बसेको बैठकमा सर्बसम्मत सहमति ढांटलाई सर्बसम्मत उमेदबार चयन गरेको केन्द्रका नेता गणेश कामीले बताउनु भयो । यस्तै वडा न. ५ बाट ढांट सर्बसम्मत चयन भएता पनि बाकि वडाको नेतृत्वको लागि भने अहिले टुङ्गो नलागेको उनले बताए । वडामा अध्यक्ष पदका आकांक्षीहरु धेरै देखिएपछि उमेदवार मनोनयन टुङ्गो नलागेको उनले बताए हुन् ।
आलिताल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आलितालको अध्यक्ष पदका लागी भने तिन जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा लोकेश महरा, शेर सिंह पार्की र इन्द्र कठायत रहेको नेकपा माओवादी केन्द्रका नेता कामीले जानकारी दिनुभयो ।

Dadeldhura Hospital

यता उपाध्यक्ष पदका लागि भने मैना कुमारी रावल बोहरा (मञ्जु)लाई सर्बसम्मत उमेदवार चयन गरेको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.