आलिताल गाउंपालिका अध्यक्ष गुरुंगले फिर्ता गरे आफुले प्रयोग गर्दै आएको सरकारी गाडी

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरा आलिताल गाउंपालिका अध्यक्ष बल बहादुर गुरुंगले प्रयोग गर्दै आएको गाडी गाउँपालिका कार्यालयलाई बुझाइएका छन् ।
गुरुंगले आफुले प्रयोग गर्दै आएको बा.२ झ ३८५० नम्बरको जिप प्रशासकिय अधिकृत इन्द्र रावललाई चाबी बुझाएका हुन् ।

निर्वाचन आयोगको निर्देशन अनुसार स्थानीय तहको निर्वाचनमा राजनीतिक दलले आफ्नो चुनावी प्रचारप्रसारमा सरकारी सवारी साधन प्रयोग गर्न नपाउने निर्णय गरेको थियो ।
चुनाव लक्षित आचारसहिंता लागू भइसकेकाले कुनै पनि राजनीतिक दलका प्रतिनिधि तथा चुनावमा प्रचार प्रसार कार्यक्रमका लागि सरकारी सवारी साधनको प्रयोगमा रोक लगाइएको निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा समेटेको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.