अजयमेरुको अध्यक्ष पदमा माओबादी केन्द्रबाट उमेश भट्ट सर्वसम्मत उम्मेद्बारी

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुराको अजयमेरु गाउँ पालिकामा नेकपा माओबादी केन्द्रले अध्यक्ष पदका लागि सर्बसम्मत उम्मेदवार टुङ्गो लगाएको छ । गाउँ कमिटीको पुर्ण बैठकले अध्यक्ष पदमा उमेश भट्ट (बिकास)लाई नै दोहोर्‍याएर उमेदवार बनाउने सर्बसम्मती रुपमा चयन गरेको हो । यस्तै उपाध्यक्ष र पालिकाभित्रका ६ ओटै वडामा    समेत केही दिनमै उमेद्वार टुङ्गो लगाई सक्ने   माओवादी केन्द्रले जनाएको छ । गठबन्धन नहुने       देखीएपछि माओवादी केन्द्रले एक्लै एक्लै                उम्मेदवार घोषणा गर्ने थालेको छ ।

२०७४ सालको निर्वाचनमा अजयमेरुको अध्यक्ष मा उनले नै जितेका थिए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.