आलितालका लागि निर्वाचन अधिकृत मदन राज जोशी हाजिर,आजै कार्यालय स्थापना

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँ पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।आज उक्त कार्यालयको एक औपचारिक कार्यत्रमकाबीच उद्घाटन गरिएको हो ।  वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि कार्यालय स्थापना गरिएको हो।

Dadeldhura Hospital

आलिताल गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालयले पालिकाका ९ मतदान स्थल र १७ वटा मतदान केन्द्रलाई हेर्ने गरी निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। पालिकाको सभाहलमा उक्त कार्यालय स्थापना गरिएको पालिकाका प्रमुख प्रशाकीय अधिकृत गणेश दत्त भट्टले बताए ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

निर्वाचन अधिकृत मदन राज जोशिसंगै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्ट तोकिएका छन्। उनले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्ने बताएका छन् ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.