आलिताल ७ वडा सदस्य धामीले दिए राजिनामा(विज्ञप्ति सहित) By दियालाे खबर On बैशाख ९, २०७९ डडेलधुरा आलिताल गाउँ पालिका वडा नं ७ का वडा सदस्य अमर सिङ धामिले सदस्य पदबाट राजिनामा दिएका छन । शुक्रबार उनले एक बिग्यप्ती जारि गर्दै राजिनामा दिएका हुन।यस्तो छ बोहराले लेखेको राजिनामा पत्र :