parwat hotel
Citizan

माओबादी केन्द्र आलितालले अध्यक्षमा शेर सिं पार्कीलाई अघि सार्यो

bhageswar small
alital janahit
lali

डडेलधुराको आलितालमा नेकपा माओवादी केन्द्रले पालिका अध्यक्षको उम्मेद्बारी टुंगो लगाएको छ । डडेलधुराको आलिताल गाउँ पालिकामा नेकपा माओबादी केन्द्र्को अध्यक्ष पदमा शेर सिं पार्कीलाई सिफारिस गरेको हो । आलिताल गाउँ पालिका वडा न ७ मेलगाजा घर भएका पार्कीलाई पालिकाको अध्यक्ष पदका लागि सिफारिस गरेको आलिताल माओबादी केन्द्रका अध्यक्ष गणेश कामीले जानकरी दिए ।पार्की रास्ट्रिय सभा सदस्य जगत पार्कीका सहोदर भाइ हुन । २०७४ को स्थानिय चुनाबमा माओबादीबाट जगत पार्की चुनाबी मैदानमा थिए पार्किलाइ बिजयी भएका काङ्ग्रेसका बल बहादुर गुरुङले १ सय ६३ मतले पछि पार्दै बिजयी भएका थिय । यस्तै उपाध्यक्षमा मैना कुमारी रावललाई सिफारिस गरिसकेको छ । केन्द्रले वडा नं ५ ,७,२,वडाका उम्मेद्बारी टुंगो लगाए पनि बाकी वडामा भने अझै टुंगो लगाउन सकेको छैन ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.