parwat hotel
Citizan

माओबादीले आलितालको -३ र ८ मा पनि उम्मेद्बारीको टुंगो लगायो

bhageswar small
alital janahit
lali

डडेल्धुरा आलिताल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आलिताल गाउं पालिका वडा न. ३ र ८ मा उम्मेद्बारीको टुंगो लगाएको छ । सोमबार बसेको बैठकमा सर्बसम्मत वडा न ३ मा बल बहादुर बुढा मगर र वडा न ८ मा गणेश कामीलाई अध्यक्षको उमेदवार बनाउने सहमती भएको एक नेताले जानकारी दिए । वडामा अध्यक्ष पदका आकांक्षीहरु धेरै देखिएपछि उमेदवार मनोनयन टुङ्गो लगाउन समय लागेको उनले बताए ।
बाकी वडाहरुमा यो भन्दा अगाडी नै टुंगो लागि सकेको छ ।
पालिकाको अध्यक्षमा शेर सिं पार्की र उपाध्यक्ष पदका लागि भने मैना कुमारी रावल बोहरा (मञ्जु)लाई सर्बसम्मत उमेदवार चयन गरेको छ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.