Citizan

पालिका अध्यक्ष पदमा उम्मेद्बारीको चर्चा बटुलेका देउबा अन्तमा वडा अध्यक्षमा सिमित

Chure
lali

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका ८ को अध्यक्षमा धन बहादुर देउवाले वडा अध्यक्षमा उमेदवारी दर्ता गराएका छन् । नेपाली काङ्ग्रेसबाट पालिका अध्यक्षको उम्मेद्बारीको चर्चा बटुलेका देउबाले अन्तमा वडा न. ८ बाट अध्यक्षमा उमेदवारी दर्ता गराएका हुन् ।

उनले पालिका अध्यक्ष पदको दाबि गरेता पनि पार्टीबाट टिकट नपाए पछि वडा नं ८ बाट अध्यक्ष पदको लागि उमेदवारी दर्ता गराएका हुन् ।पालिकामा बल बहादुर गुरुङलाई नै पार्टीले टिकट दिए पछि उनी वडामा आएका हुन ।
गत स्थानिय चुनावमा पनि देउबा पालिका अध्यक्षमा दाबी गर्दा गर्दै आएता पनि अन्तमा वडा सदस्यमा समेटिएका थिए ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.