आलिताल गाउँ पालिका अध्यक्षमा स्वतन्त्र उम्मेद्बारी दिएका खड्काको चुनाव चिन्ह कैँची

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेलधुराको आलिताल गाउँ पालिका अध्यक्षमा स्वतन्त्र उम्मेद्बारी दिएका उमेदवारलाई चुनाब चिन्ह प्रदान गरिएको छ । स्वतन्त्र रुपमा प्रतिस्पर्धामा उत्रेका टेक खड्काले चुनाब चिन्हको रुपमा कैँची पाएका छन । निर्वाचन कार्यलय आलितालका अनुसार खड्काले आफै चुनाव चिन्ह कैँची नै रोजे पछि उनलाइ सो चिन्ह प्रदान गरिएको बताए ।खड्काले पनि चिन्ह आफैले रोजे पनि चिन्ह आफुलाइ चिनाउने आधार मात्र भएको बताए । उनले भने चिन्ह जस्तो सुकै भए पनि एजेन्डा मुख्य बिषय हो चिन्ह साहारा हो ।अब स्वतन्त्र रुपमा उम्मेद्बारी दिएका खड्कालाई जिताउन कैँची चिन्हमा भोट खसाल्नु पर्ने छ ।तेस्तै आलिताल गाउँ पालिका वडा न २ बाट अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्बारी दिएका वीर बहादुर मल्लको पनि चुनाब चिन्ह कैँची नै भएको निर्वाचन कार्यलय आलितालले जनाएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.