उप निर्वाचन:बझाङमा अभिशेक सिंहले पाए कांग्रेसबाट टिकट

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

रमेश बहादुर सिंह,बझाङ
उप निर्वाचनमा बझाङ प्रदेश सभा (१) मा नेपाली कांग्रेसले अभिशेक बहादुर सिंहलाई उम्मेदवार बनाउने भएको छ ।
आज देउवा निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले सिंहलाई सिफारिस गरेको एक नेताले जानकारी दिए । हो । आजै बेलुका बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले सिंहबारे औपचारिक निर्णय गर्नेछ । तेस्तै इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार टुंगो लगाएको समेत उनले जानकारी दिए । खड्का ४ मंसिर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए ।

उपनिर्वाचन:बझाङमा एमालेबाट भण्डारी उम्मेदवार

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.