आलितालको ८ नं वडामा काङ्ग्रेसका धन बहादुर देउवा विजयी

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

‍डडेल्धुरा : जिल्लाको आलिताल गाउँपालिका वडा नं ८ को अध्यक्षमा धन बहादुर देउवा निर्वाचित भएका छन् । उनले ५०९ मत ल्याएका छन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका रामचन्द्र पुनले ४१४ मत प्राप्त गरेका छन् । ९५ मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन् । उनि संगै उनको प्यानल पनि बिजय भएका छन् ।उनी पालिका अध्यक्ष पदको दाबेदार थिए पछि नेतृवले आफुलाइ वडाको जिम्मेवारी समाल्न भने पछि उनी वडामा उमेदवार भएका थिए ।

वैशाख ३० मा भएको स्थानिय तहको निर्वाचनमा उक्त वडामा १२३९ मत खसेको थियो ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.