Citizan

आलितालमा ४९३७ मत गणना हुदा गुरुङ भन्दा पार्की ३३ मतले अगाडि

Chure

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकामा यति बेला नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बिच भारी प्रतिस्पर्धा भइरहेको छ ।७४९० मत मध्ये  ४९३७ मत गणना हुदा माओवादी केन्द्र बाट पालिकाको अध्यक्ष पदका उमेदवार शेर सिंह पार्कीले १५६८ मत प्राप्त गरेका छन ।

lali

काङ्ग्रेसका बल बहादुर गुरुङले १५३५ मत प्राप्त गरेका छन् । गुरुङ र पार्कीको ३३ मतान्तर रहेको छ ।

glam &
Citizan

उपाध्यक्षमा मैना कुमारी रावल बोहरा १६५६ मत प्राप्त गरि अग्रता कायमै रहेको छ । नेपाली काङ्ग्रेसबाट पालिकाको उपाध्यक्ष पदका उमेदवार जला कुमारी बिष्ट बोगटीले १५५० प्राप्त गरि १०६ मतले पछाडी परेकी छिन् आलितालमा ८ वडा

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.