महाकाली नदिमा यसरी बगाइयो सयौं जिउदै पशुचौपाया,नगरपालिका भने बे-खबर भिडियो सहित…

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

फागुन १

महाकालीमा गाई धकेली रहेको भिडियो अहिले सामाजिक संजालमा भाइरल भईरहेको छ । उक्त भिडियो डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका महाकाली किनारको हो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

गत शनिबार केहि लाईभ ज्याकेट लगाएका व्यक्तिहरुले बहु संख्यामा रहेका गाईगोरुहरुलाई महाकाली नदिमा धकेलीरहेको दृश्यमा देख्न सकिन्छ ।तर ति पशुचौपायालाई महाकाली पारी भारतको जंगलमा छोड्न लागीएको ति व्यक्तिहरुले बताएका छन् । भिडियोमा केहि व्यक्तिहरुले आफुहरुलाई पैसा दिएर नगरपालिकाले यस्तो काम गर्न पठाएको सुन्न सकिन्छ ।

Dadeldhura Hospital

उक्त भिडियो शनिबार सामाजिक अभियान्ता आसु भण्डारी नामको फेसबुक एकाउन्टबाट हालिएको थियो ।
उक्त भिडियोको वास्तबिकताको बारे परशुराम नगरपालिका मेयर भरत बडायर जोशीलाई सोध्दा आफु यसमा अनविज्ञ भएको बताएका छन् । उक्त भिडियोको नागरिकबाट चर्को आलोचना समेत भईरहेको छ ।
भिडियो …

https://m.facebook.com/story.php?story_fbid=pfbid02aH4TPJqFLoLVZgYKfsdwFjxEPLGQbrKmDB8jJguiNNrs7Gx6f3At3ZYAhHcGFihDl&id=100080685072586&mibextid=Nif5oz

यो पनि पढ्नुहोस् ।

उणीकोटमा कक्षा ११ र १२ संचालनका लागि पालिका अध्यक्ष पार्कीकोे ५१ हजार बढी सहयोग..अरु क कस्ले गरे हेर्नुहोस्

आलितालको अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ५ ले लग्यो….

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.