नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए पदबाट राजीनामा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

२६ मंसिर, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । मंगलबार उनले राजीनामा पत्र बुझाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बताए ।
सरकारले २०७८ फागुन २६ गतेको निगमको कार्यकारी निर्देशकमा थानीलाई तीन वर्षका लागि नियुक्त गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यकारी छनोट समितिले गोरखाका चण्डिकाप्रसाद भट्ट, तेह्रथुमका जीवनप्रकाश सिटौला र सुर्खेतका थानीको नाम कार्यकारी नियुक्तिका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

सिफारिसमा परेका तीन जनामध्ये तत्कालीन शेरबहादुर देउवा मन्त्रिपरिषद्ले थानीलाई निगमको जिम्मेवारी सुम्पिएको थियो । थानीले निगममा एक वर्ष नौ महिना काम गरे ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

कोशी प्रदेशका मुख्यमन्त्री कार्की माथि पहिचानवादीको आक्रमण

Dadeldhura Hospital

लागुऔषध कारोबारी पक्रन राईमाथि चलायो प्रहरीले गोली

कैलालीमा ११ वर्षीया बालिका करणी गरेको आरोपमा एक जना पक्राउ

गोरु पाल्ने किसानलाई हलो उपहार

कैलालीमा एक बृद्धा महिला मृत फेला

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.