रबि लामिछाने पक्राउपछि रास्वपाका कार्यवाहक सभापतिमा डिपी अर्याल

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौँ, चैत २३: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासले शुक्रबार साँझ पक्राउ गरेपछि पार्टीले उपसभापति डिपी अर्याललाई कार्यवाहक सभापतिमा नियुक्त गरेको छ।

पार्टीको केन्द्रीय सचिवालय बैठकले लामिछानेको अनुपस्थितिमा नेतृत्वको निरन्तरताका लागि अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

यो पनि पढ्नुहोस्:

रास्वपाका सभापति लामिछानेद्वारा स्वेच्छिक गिरफ्तारी, चितवनको सभा नरोक्न आग्रह

रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश

बैठकले अदालतको निर्णयप्रति सम्मान प्रकट गर्दै संविधान र कानुनको दायरामा रही न्याय प्राप्तिका लागि अगाडि बढ्ने जनाएको छ। साथै, आज शनिबार (चैत्र २३ गते) अपराह्न २ बजे चितवनको भरतपुरमा तय भएको आमसभालाई शान्तिपूर्ण र मर्यादित बनाउन निर्देशन दिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.